घुस प्रकरणमा जोडिएका निवर्तमान मन्त्री र सचिव माथी छानविन हुँदै
पोखरा ५ असोज । पोखरामा रहेको पद्म नर्सिङ होम प्रा.लिको वेड संख्या वढाउन अनुमती दिने क्रममा घुस लिएको आरोप लागेका स्वास्थ्य सचिव डा युवानीधि बसौलालाई जिम्मेवारीवाट हटाईएको छ । मन्त्रीपरिषदको वैठकले उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतवहादुर शेरचनले वताए । स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ । घुस प्रकरणमा अनुसन्धान र छानबिन अघि बढेकाले अनियमितताको विषय स्पष्ट छानबिनका…
पुरा पढौ
पोखरा प्रज्ञा प्रतिष्ठानले ‘गन्धर्व गुञ्जन’ कार्यक्रम गर्दै, ८६ कलाकारले प्रस्तुति राख्ने

पुनहिल कुरियरको शाखा लेखनाथको पावरहाउसमा

सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत, ऐतिहासिक कथामा दयाहाङ राईदेखि सरस्वती गुरुङसम्म

ग्यासमा अनियमितता गरेकाे भेटिए लाईसेन्स खारेज गरिने

प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

युनाईटेड क्लब पोखराले रसुवा बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत १ लाख सहयोग
भाेटेकाेसी नदीमा आएको बाढीपहिरो पीडितलाई गण्डकी प्रदेश सरकारको राहत घोषणा

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा भानुभक्तकाे उम्मेदवारी

आर्थिक सशक्तीकरण र कानुनी सचेतना एकअर्काका परिपूरक’ – मन्त्री गुरुङ

