घुस प्रकरणमा जोडिएका निवर्तमान मन्त्री र सचिव माथी छानविन हुँदै
पोखरा ५ असोज । पोखरामा रहेको पद्म नर्सिङ होम प्रा.लिको वेड संख्या वढाउन अनुमती दिने क्रममा घुस लिएको आरोप लागेका स्वास्थ्य सचिव डा युवानीधि बसौलालाई जिम्मेवारीवाट हटाईएको छ । मन्त्रीपरिषदको वैठकले उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतवहादुर शेरचनले वताए । स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ । घुस प्रकरणमा अनुसन्धान र छानबिन अघि बढेकाले अनियमितताको विषय स्पष्ट छानबिनका…
पुरा पढौ
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस

कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

स्थगित भएको तीन साता पछि गण्डकी प्रदेस सभा वैठक आज वस्ने, गाँजा खेतिका लागि विधेयक पुनर्विचारका लागि सदनमा पेस हुँदै

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्की जिल्ला स्तरिय अध्ययन समितिको सांसद र राजनीतिक दलहरूसंग छलफल

गण्डकी र मधेश प्रदेशका प्रमुखबीच पोखरामा भेटवार्ता

पालिकाहरूको पुनरावलोकनका लागि कास्कीमा अध्ययन समितिको बैठक

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

रास्वपा गण्डकीकाे पहिलो अधिवेशन पाेखरामा सुरु
पाेखरा, २९ जेठ । रास्ट्रिि स्वतन्त्र पार्टी गण्डकी प्रदेशको पहिलो अधिवेशन पाेखरामा सुरु भएको छ । अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन । अधिवेशनकाे पार्टीका महामन्त्री कविन्द्र वुर्लाकाेटिले उद्घाटन गर्ने भएका छन् ।
पुरा पढौ
सुदन गुरुङ पुन गृहमन्त्री वन्दै, महावीर पुन पनि वालेन सरकारमा जादै ।

