प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता
काठमाण्डौ, २४ असार । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उहाँहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुग्नुभएको थियो ।…
पुरा पढौ
बजेट निर्माणमा आफ्नो पालिकामा अस्वभाविक वजेट पारेको अभियोगमा अर्थ सचिव पाण्डे जगेडामा सरुवा

प्रशासनिक संरचना पूनरावलोकन समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

पुर्व प्रधानमन्त्री माधव नेपाल माथी भ्रष्टचार मुद्धा दायर, १८ करोड ५३ लाख विगो दावी, आफ्नो राजनीति सिध्याउन प्रधानमन्त्री वली लागेको नेपालको प्रतिक्रिया

युवासंघको निर्वाचनमा पार्टी अध्यक्ष ओलीको समर्थनमा थेवे र पुर्व राष्ट्रपती भण्डारीको समर्थनमा पुरी विच प्रतिष्पर्धा हुँदै

गणतन्त्रका नायक प्रचण्डलाई पर्वतामा १८ संघ सस्थाको सामुहीक अभिनन्दन

हामी जीउँदै छौं, राजसिंहासनको कल्पना नगरे हुन्छ – प्रधानमन्त्री ओली

श्रमीकसँग सम्मानजनक व्यवहारको खाँचोः प्रदेश प्रमुख भट्ट

धर्म विना राजनीति हुदैन – राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

नयाँ वर्ष २०८२ मा मुलुकले निकास पाँउछ – प्रचण्ड





