पोखरा । प्रशासनले लगाएको कर्फु उल्लंघन गर्दै जेनजी प्रदर्शनकारीले पोखरामा रहेका अधिकाम्स सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखराको शहिदचोमा रहेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सो मातहत रहेका मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रदर्शनकारीले गरेको आगजनीका कारण पोखरा धुँवामय वनेको थियो । आन्दोलनकारीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक…
पुरा पढौ