कास्की प्रहरी प्रमुखमा ओलिया गए, कार्की आए
पोखरा । जेन जी आन्दोलनका कारण कार्यालय तोडफोड र आगजनी भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा नेतृत्व परिवर्तन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस पी श्याम वावु ओलियाको ठाउमा एस पी नविन कार्की सरुवा भएर आएका छन् । एस पी ओलियाको नीयमित कार्यअवधि पुरा नहुँदै उनको सरुवा गरिएको हो । सरकारले असोज महिनाको तलब खाने गरी एस पी ओलिया सहित १० जिल्लामा प्रहरी प्रमुख हेरफेर गरेको छ भने ४८ एसपी सरुवा गरिएको छसप्तरी र कैलालीमा यसअघि नै काजमा…
पुरा पढौ
पोखरा महानगरले असोज १ देखी सेवा दिने, कुन कुन सेवा कहाँ कहाँ वाट ?

शितल निवासमा जुट्यो सहमति , प्रतिनिधि सभा विघटन गर्ने ,शुशिला कार्की प्रधानमन्त्री वन्ने

रास्वपा सभापति रवि लामिछाने नक्कली पत्र वनाएर कारागारवाट निस्केको खुलासा , कारागार प्रमुख नै पत्रवारे अनविज्ञ

नेपाली सेनाले गर्यो लुटिएका ३१ हतियार र ३३ लाख ७० हजार नगद वरामद

जेनजी आन्दोलनका कारण पोखराका अधिकाम्स सरकारी कार्यालयमा आगजनी र तोडफोड

लेखनाथ उवासंघमा नयाँ नेतृत्वका लागि निर्वाचन,व्यवसायीको उत्साहजनक सहभागिता,१८८१ मत खस्यो

पोखरा यातायात प्रालिको सातौ साधारण सभा सम्पन्न , लगानी सुनिश्चितताको माग

पोखरा– ३३ भरतपोखरीमा बाघमारा महोत्सव

गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता





