अटो/बजार

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने… पुरा पढौ

अब क्याम्पस–क्याम्पसमा नासा नेपाल र ड्रोन रेसिङ्ग

पोखरा ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ्ग सुरु गरेको छ । आज थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ प्रोत्साहित गर्नु हो ।ट्रेनिङ्गमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे जानकारी नासा नेपाल तथा ड्रोन हब नेपालका प्रतिनिधिहश्रले दिनुभयो ।कार्यक्रममा नासा नेपाल ई–स्पोट्र्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी, ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष… पुरा पढौ

माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ

पोखरा, काठमाण्डौको वनस्थलिस्थत विश्वकर्मा वावा वर्कसप तथा चार्जिङ सेन्टरबाट माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ परेका छन ्। पक्राउ पर्नेमास्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भएका १९ वर्षीय सुदीप थापा रहेका छन् । उनी काठमाडौँको वनस्थलीमा वस्दै आएका थिए ।बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा पार्किङ गरि राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको ईलेक्ट्रोनिक माइक्रोबस चोरी गरी चलाएर भाग्दै गर्दा प्रहरीले धादीङवाट गाडी सहित थापालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रबक्ता एसपी अपील राज… पुरा पढौ

नेपाल अटोमोबाईल्स एसोसिएसन र सिद्घार्थ ग्रुपविच सहकार्यको सम्झौता

पोखरा । नेपाल अटोमोबाईल्स एसोसिएसनका सदस्य, खेलाडी, प्राविधिक, तथा सम्पूर्ण अफिसियलहरुलाई सिद्घार्थ विजिनेस ग्रुप अफ हस्पीटालिटीले विशेष छुट सेवा प्रदान गर्ने भएको छ । संघको तर्फबाट जारी हुने सदस्यता, डाईभिङ र राईडिङ लाईसेन्स, ईभेन्टका सहभागी÷अफिसियलको प्रमाणपत्र हुनेहरु सबैले सो सुविधा प्राप्त गर्न पाउनेछन् ।आज काठमाण्डौंमा सो सम्बन्धी सम्झौतामा नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा सो ग्रुपको डाइरेक्टर दुर्गा दत्त पन्तले हस्ताक्षर गर्नुभयो । जस अन्तर्गत सिद्घार्थ ग्रुपका नेपालभरिका दुई दर्जन होटल, रेस्टुरेन्ट, क्याफे, क्याटरिङ र पार्टी प्यालेसहरुमा संघको प्रिभिलेज कार्ड… पुरा पढौ

पोखराको बजारमा बेन्को एस.वान.मोबाइल

पोखरा ६, वैशाख । पोखराको बजारमा नयाँ मोबाइल बेन्को एस.वान. भित्रिएको छ । पोखराका लागि आधिकारीक बिक्रेताको रुपमा रहेको एम.टि.एस. टे«डर्सले पोखरा बजारमा उक्त मोबाइल भित्राएको हो ।हाल बजारमा दुई प्रकारका बेन्को एस.वान.मोबाइल उपलब्ध भएको एम.टि.एस. टे«डर्सका प्रोपाइटर एवं युवा व्यवसायी तारानाथ आचार्यले बताए । ४ जिबी ¥याम १२८ जिबी जसको बजार मुल्य १३ हजार ९ सय ९९ रहेको छ भने ६ जिबी ¥याम १२८ जिबी स्टोरेजमा रहेको मोबाइलको मुल्य भने १५ हजार ९ सय ९९ रहेको उनले जनाए ।… पुरा पढौ