शनिवार पोखरा रंगशालामा निःशुल्क आँखा शिविर हुदै
पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा आगामी शनिवार पोखरामा निःशुल्क आँखा शिविरको आयोजना हुने भएको छ ।३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गर्न लागिएको हो ।हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना हुने मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाउन समेत अध्यक्ष गुरुङले आग्रह गरेका छन ।मदन भण्डारी…
पुरा पढौ
माइक्रोबस चोरी गरेर भाग्दै गरेका स्याङ्जाका एक युवा धादिङमा पक्राउ

टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने

मरेको खसी काटेर वेचविखन गर्न खोज्ने दुई जना पक्राउ
पोखरा , ३१ वैशाख । मरेको खसी काटेर वेचविखन गर्ने दुइृ जनालाई प्रहरीले पक्राउ गरी कालो बजार तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा मुद्धा दायर गरेको छ । वैशाख २९ गते दिउसो पोखरा महानगरपालिका वडा नं १४ खसिबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा. लि.मा मरेको खसी काट्ेर वेचविखन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन जिल्ला ईच्छा मनकामना गा.पा .६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ स्थित मोडेल…
पुरा पढौ
नेपाल अटोमोबाईल्स एसोसिएसन र सिद्घार्थ ग्रुपविच सहकार्यको सम्झौता

लक्ष्मी आदर्श माविले मनायो ५७ औं वार्षिकोत्सव

गण्डकी कोटिहोममा दिनबन्धुको प्रवचन सुरु भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमाभव्य रूपमा मनाइदै

लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको पोखरा सेसनजलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई

विश्व आस्थामा दिवसमा १२८ जनाले स्वास्थ लाभ लिए





