समाचार

पोखरा २८ मा प्रशासनको अनुगमन, अधिकाम्स व्यापार व्यवसाय दर्ता नै नगरी संचालनमा

पोखरा, ११ साउन । पोखरा महानगरपालिका वडा नं २८ भित्र रहेका अधिकाम्स व्यापार व्यवसाय दर्ता नै नगरी संचालनमा रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज विहिवार गरेको अनुगमनका क्रममा किराना पसल, फेन्सी पसल एवं अन्य पसलहरु व्यवसाय संचालनको प्रमाणपत्र नलिईकन संचालन गरेको पाईएको हो ।जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारी चेतराज आचार्यको नेतृत्वमा भएको अनुगमन टोलीमा वडा नं २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने, सामुदायीक सेवा केन्द्र कास्कीका उपाध्यक्ष विष्णु सुवेदी, पोखरा महानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय कास्की, र जिल्ला प्रहरी… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्धारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा उपचार गराईरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाब दिए ।अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाकालागि ¥याम्प निर्माण भएको भएपनि लिफ्ट… पुरा पढौ

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने ‘अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नुपर्छ ।’ अहिले पनि दुर्गम हिमाली र उच्च पहाडी भेगमा दुरसञ्चार सेवा प्रभावकारी नभएको बताउँदै… पुरा पढौ

शिक्षा मन्त्री सिम्खडाद्धारा गण्डकी विश्वविद्यालयमा संचालित अनुसन्धनात्मक कार्यक्रमको निरिक्षण

पोखरा, २२ असार । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय शुशिला सिम्खडाले गण्डकी विश्वविद्यालयमा संचालित अनुसन्धानात्मक कार्यक्रम कार्यान्वयनको अवस्थाका वारेमा अनुगमन एवं निरिक्षण गर्नुभएको छ । सो अवसरमा गण्डकी विश्वविद्यालयले संचालनमा ल्याएको अनुसन्धानात्मक कार्यक्रम प्रदेश सरकारको पुँजीका रुपमा रहेको वताउदै उहाले विज्ञान र प्रविधिमा आधारित सीप मूलक शिक्षा अहिलेको आवश्यकता भएकाले सीमित साधन र स्रोतका वीच उच्च मनोवलका साथ खोज अनुसन्धानमा जुट्न विश्वविद्यालय परिवारलाई निर्देशन दिनुभयो ।शिक्षामा विज्ञान र प्रविधिको प्रयोग र विकास हुन नसक्दा मुलुक पछाडी परेको… पुरा पढौ

विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।… पुरा पढौ

महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषकलाई नगद सहित सम्मान

पोखरा १७, आषाढ । पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रममा नगरप्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले ती कृषकहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको हो । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैसीपालक कृषक दीपक तिमिल्सीना, पोखरा २५ का गाई पालक कृषक धनश्याम तिमिल्सीना, पोखरा १७ का कुखुरा पालक कृषक चन्द्रकान्त बराल, पोखरा… पुरा पढौ

पोखरा महानगरको आगामी वजेट ७ अर्व १५ करोड, आन्तरिक आम्दानी २ अर्ब २७ करोड ८७ लाख हुने अनुमान

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १३ औं नगरसभामा आईतबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागी उक्त वजेट प्रस्तुत गरेकी हुन् । जुन चालु आ.व.को भन्दा १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ कमी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाको बजेट ८ अर्ब, ७७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।महानगरको आईतबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार अनुदानबाट २ अर्ब… पुरा पढौ

एक सय ३५ यात्रु लिएर पोखरा विमाानस्थलमा उत्रियो सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान

पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वुधवार पहिलो पटक विमान अवतरण भएको छ । चीनको छेन्दुबाट आकास मार्गको दुईहजार किलोमिटर भन्दा लामो दुरी पार गर्दै सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान आज बिहान ९ बजेर ६ मिनेटमा १३५ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१ जनवरी २०२३ बाट सन्चालनमा आएको पोखरा विमानस्थल आन्तरिक उडानमा सीमित रहेको थियो । पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेसँगै यहाका पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन् । पोखरा विमानस्थलमा अवतरण गर्न लागेको अन्तर्राष्ट्रिय… पुरा पढौ

राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुद आवश्यक ः मन्त्री सिंखडा

ईन्द्रवहादुर गुरुङ, कास्की । गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राष्ट्रको प्रतिष्ठा बढाउन खेलकुद आवश्यक रहेको बताउनु भएको छ ।पोखरा रंगशालामा संचालन भएको प्रथम प्रदेश स्तरीय राष्ट्रिय भारत्तोलन प्रतियोगिता उद्घघाटन गर्दै मन्त्री सिंखडाले खेलकुद मनोरञ्जन र व्यायामको लागि मात्र नभएर खेलको माध्यमवाट राष्ट्रको शिर उचो वनाउने खेलाडी राष्ट्रको गहना भएको वताउनुभयो ।खेलको माध्यमवाट नेपाललाई विश्वमा चिनाउन सकिने प्रशस्त संभावना रहेको स्पष्टपार्दै उहाँले खेल क्षेत्रको विकासका लागि आँफू र आाफु मातहतको मन्त्रालय सधैं अभिभावक भएर काम गर्ने स्पष्ट… पुरा पढौ

बालबालिकालाई विद्यालय तहदेखि नै न्यायिक चेतना जगाउदै न्यायिक समिति

ईन्द्रवहादुर गुरुङ÷कास्की । स्थानिय सरकार भनेकै जनताको घर आगनको सरकार हो । स्थानिय जनताको समस्या सुन्ने र त्यसको निराकरणको पहल गर्ने पहिलहो निकाय पनि स्थानिय तह नै हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स—स्याना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ ।न्यायिक निरुपण सहज र सर्वसाधारणको समेत पहुँचमा पु¥याउने संवैधानिक व्यवस्था भए अनुसार अहिले न्यायिक समितिले पालिकामा काम गरिरहेका छन् । न्यायिक समितिको काम, कर्तव्य र यसको व्यवहारिक पाटोबारे विद्यालय तहदेखि नै… पुरा पढौ