प्रमुख समाचार

लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङमा प्रकाश सपुतको प्रस्तुती रहने

पोखरा ९ जेठ । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ ।होटल टास्कको तीनवटै आउटलेटबाट ःच्ए (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ आगामी जेठको १३ गते शनिबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए ।“सबैको लागि लेकाली, संधैको लागि लेकाली”… पुरा पढौ

मोटरसाईकल दुर्घटनामा सफलको मृत्यु, संगम गंभिर घाईते

पोखरा, ९ जेठ । मंगलवार राती करिव १ वजे मोटरसाईकल दुर्घटनामा परेका १८ वर्षीय सफल खतिवडाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मोटरसाईकल चालक तनहु जिल्ला म्याग्दे गाउपालिका वडा नं ४ थर्पु वस्ने १७ वर्षीय संगम वानियाको टाउकोमा गंभिर चोट लागेको छ भने मोटरसाईकलको पछाडी सवार गर्ने काठमाण्डौको कपन घर भएका खतिवडाको निधन भएको हो ।रातको समयमा पोखरा महानगरपालिका वडा नं ६ खहरेचोक स्थित हलल्नचोकबाट गैह्राको चौतारा तर्फ जादै गरेको ग २४ प ३१० नं. को… पुरा पढौ

संघिय सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

दुर्गा खनाल । काठमाण्डौ ५ जेठ । संघिय सरकारले आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागी आफ्नो नीति तथा कार्यक्रम आज शुक्रवार सार्वजनिक गर्देछ । संघीय संसदको दुवै सदनको आज वस्न लागेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागी आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।हरेक वर्ष जेठ १५ गते… पुरा पढौ

नेपालका ओलम्पियनहरुको पोखरामा जेठ तेश्रो साता पुनर्मिलन हुने

पोखरा १, जेठ । गण्डकी प्रदेशको राजधानि पोखरामा यही जेठको तेश्रो साता नेपालका ओलम्पियनहरुको भेटघाट तथा पुनर्मिलन हुने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा पोखरामा उक्त कार्यक्रम यही जेठ १९ देखि २१ गतेसम्म ऐतिहासिक रुपमा हुने तयारी गरिएको संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टले बताए ।सन् १९६४ देखि पछिल्लो २०२० जापानमा आयोजना भएको ओलिम्पिक खेलमा सहभागि नेपाली ओलम्पियन खेलाडीहरुको एकै स्थानमा पहिलो पटक भेटघाट तथा पुनर्मिलन हुने व्यबस्था मिलाएको अध्यक्ष विष्टले बताए । जापानमा भएको सन् १९६४ देखि नेपालले… पुरा पढौ

खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका वालवालीकालाई आज खोप लगाईने

पोखरा, ३१ वैशाख । यही वैशाख १५ गतेको नियमित खोप लगाउन छुटेका जन्मदेखी पाँच वर्ष मूनीका बालबालिकालाई आज देशभर एकैसाथ खोप लगाईँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन सवैमा आग्रह गरेको छ ।कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालिएको हो । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई… पुरा पढौ

गण्डकी प्रदेश स्तरिय ट्राफिक सप्ताहको चौथो दिन आज सवारी नियम अनुगमनगरी मनाईयो

पोखरा, २८ वैशाख । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेशका ११ वटै जिल्लामा संचालन भईरहेको ट्राफिक सप्ताहको आज चौथो दिन चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन गरी सवारी नियम अनुगमन गरेको छ । सप्ताह अन्तर्गत गरिएका सचेतनामूलक कार्यक्रम वाट हालसम्म दुई लाख ४८ हजार भन्दा वढी लाभान्वीत भएको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।सप्ताहको तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रमहरु संचालन गर्नुका साथै ग्रामिण सडकहरुमा चल्ने गाडीहरुमा सिट क्षमता भन्दा बढी यात्रु अनुगमन, बढि भाडादर अनुगमन, साईकलमा टल्किने… पुरा पढौ

अनुदानलाई उत्पादनसँग जोड्छौं — मुख्यमन्त्री पाँण्डे

पोखरा, २७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जनतालाई प्रतक्ष अनुभूती हुनेगरी पुर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक दायित्व पुरागर्ने तर्फ आँफु अग्रसर रहेको वताएका छन् ।नेपाली कांग्रेस कास्कीले आयोजना गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुलाई वधाई तथा शुभकामना कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री पाँण्डेले प्रदेश सरकारले अनुदान पुर्वाधार निर्माणका लागी नभएर उत्पादनसँग जोडेर अनुदानका कार्यक्रम संचालन गर्ने वताए । गण्डकी प्रदेश सरकार यतीवेला आगामी आर्थिक वर्ष २०८०÷२०८१ का लागी नीति तथा कार्यक्रम र वजेट वनाउने गृहकार्यमा जुटेको छ ।सीमित साधन… पुरा पढौ

भुटानी शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री वालकृष्ण खाँण र उनका नीजि सचिव नरेन्द्र केसी पक्राउ

पोखरा, २७ बैशाख । नेपालीलाई भूटानी शरणार्थी वनाएर अमेरीका पठाईदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका नीजि सचिव नरेन्द्र केसीलाई पक्राउ गरेको छ ।शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान उनकै निवासवाट अनुसन्धानका क्रममा पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । खाँण पक्राउ परेसँगै भूटानी शरणार्थी प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ ।यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे,… पुरा पढौ

महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता

पोखरा, २६ वैशाख । पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।उहाँका अनुसार संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजना समेतको मर्मलाई आत्मसात गरी कार्यसम्पादनमा आधारित कार्यसूचीका २८ बुँदा सहित स्थानीय शिक्षा नियमावलीको अनुसूची १६ अनुरूप प्रध्यानाध्यापकहरुको दायित्व हुनेछ । प्रमुख आचार्यले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको… पुरा पढौ

विद्युतीय पाश्र्वचित्र सम्बन्धि जनप्रतिनिधि, आमासमुह र टोल विकास संस्थाहरुसंग छलफल

पोखरा, २३ वैशाख । विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने तयारी गरिरहेको पोखरा महानगरपालिकाले शनिबार वडा नं.१ देखी २५ सम्मका जनप्रतिनिधि सहित स्थानीय टोल विकास संस्था, आमा समूहका प्रतिनिधि र सर्वेक्षकहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ । पोखरा सभागृहमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ऐनमा गरिएको व्यवस्था अनुस ार नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क संकलन गरि समग्र महानगरनगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरि नगर पाश्र्वचित्र तयार पार्न लागेको बताउनुभयो । भरपर्दो र सहि तथ्याङकिय आधार नै… पुरा पढौ