विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीलाई न्यानो कपडा वितरण

क्यानडा लगिदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ
पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं १० बुद्धचोक स्थित होटल टास्कमा गैरकानूनी तवरवाट क्यानडा लगिदिने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुलाई वो्लाएर अन्तरवार्ता लि.दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठगी गर्ने गिरोहले सर्वसाधारणलाई सिधै कयानडा पठाईदिने र अन्तरवार्ता पास भएपछि रु ३० लाख दिनुपने भन्दै वोलाएका थिए । अन्तरवार्ताका लागी विदेसवाट मानिस आएको भन्दै प्रति व्यक्ति रु २ हजार शुल्क लिएको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यसरी पक्राउ पर्नेमा…
पुरा पढौ
अवैध तरिकाले नदीजन्य पदार्थ ओसारपसार गर्ने ४ सवारी साधन प्रहरी नियन्त्रणमा
पोखरा । अवैध तरिकाले नदीजन्य पदार्थ आसारपोसार गरेको अअभियोगमा प्रहरीले ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । कास्कीको रुपा गाँउपालिका वडा नं ७ पिप्ले स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ९ढुङ्गा, गिट्टी, बालुवा० चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिई गएको प्रहरी टोलीले ती सवारी साधनलाइृ नियन्त्रणमा लिएको हो । नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा ओसार पसार गरी रहेको अवस्थामा ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नं।का ट्रयाक्टरहरु र…
पुरा पढौ
पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ ।महोत्सवको…
पुरा पढौ
९ जना जुवाडे पक्राउ
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ८ न्युरोडमा जुवातास खेलीरहेका ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ८ न्युरोड बस्ने बर्ष ३५ की दिपा पुन, पोखरा १ बगर बस्ने बर्ष ५४ को जित बहादुर गुरुङ, पोखरा ११ बस्ने बर्ष ३६ की दिप्लव चोचाङ्गी ,पोखरा १८ साराङकोट बस्ने बर्ष ३६ की पवित्रा ढकाल, पोखरा ११ फुलवारी बस्ने बर्ष ७१ को तिर्थ बहादुर गुरुङ, पोखरा १७ बिरौटा बस्ने बर्ष ५० की आईती गुरुङ, रुपा गाउपालिका १० रामबजार बस्ने बर्ष…
पुरा पढौ
चौथो टाइगर कपको सम्पूर्ण तयारी पुरा, उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने

नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवसमा ४२ युनिट रगत संकलन

लागू औषध सहित सुभाष पक्राउ

पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको २५ फिटको सालिक राख्ने घोषणा

नेपाल विद्युत प्राधिकरणको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

