पोखराको वडा नं दुईमा कांग्रेसको प्यानल नै विजयी

पोखरा महानगरमा गठवन्धनका उम्मेदवार आचार्यलाई पछि पार्दै एमालेका उम्मेदवार थापाको अग्रता

छिटपुट घटनावाहेक कास्कीमा मतदान शान्तीपुर्ण , अव केहीवेरमा मतगणना गरिने
पोखरा । स्थानीय तह निर्वाचन २०७९मा कास्कीमा छिटपुट रुपमा भएका सामान्य विवाद वाहेक शािन्तपुर्ण वातावरणमा मतदान कार्य सकिएको छ । । ४गाउपालिका र एक महानगरपालिका रहेको कास्कीमा मतदाताले उत्साहपुर्वक मतदान गरेका छन् । करीब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका गरी पाँच वटा स्थानिय तह रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करीब ६३…
पुरा पढौ
एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

अरुले धारो दिए, हामी पानी दिन्छौँ ः गठबन्धनका उम्मेदवार

सिक्लेसीमाझ एमाले उम्मेद्वारको वाचाः तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ

पोखरा महानगरमा राप्रपा पहिलो पार्टी बन्छ ः गुरुङ

पोखरा २९ मा एमाले उमेद्वारलाई भुपू सैनिकको समर्थन

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन

माछापुच्छ्रे माओवादी केन्द्रको चुनावी अभियान ः सेवा लिन कार्यालय पुग्दा अहिलेजस्तो अपमानित हुनु पर्दैन ः उम्मेदवार अधिकारी
पोखरा,२१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ ।माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविना अधिकारी नेतृत्वको टोलीले मंगलबार वडा नं १ का रुम्जा, कपुचे, करुवा, धिप्राङ लगायतका स्थानमा घरदैलो सहित मत मागेका थिए ।माओवादी केन्द्रले माछापुुच्छ्रेमा उपाध्यक्ष सहित अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ भने केही वडामा गठबन्धनमा सहभागी छ ।घरदैलोपछिको कोणसभालाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्षका प्रत्याशी अधिकारीले माओवादीले नेतृत्व गरेको अवस्थामा गाउँपालिकामा सेवा लिन जाँदा सेवाग्राही अपमानित हुनु नपर्ने…
पुरा पढौ




