काँहुँ खोलाका वाढी आयो, वस्ती जोखिममा

फरार ८ सय ४ प्रतिवादी पक्राउ, उनीहरुवाट १० करोड १२ लाख रुपया जरिवाना असुल गरिने

कास्कीको लुम्ले र याङ्जाकोटमा भारी वर्षा मापन
पोखरा, ४ शाउन । मौषम पुर्वानुमान महाशाखाले गत २४ घण्टामा गण्डकी प्रदेशमा कास्कीको लुम्ले र याङजाकोटमा भारि वर्षा मापन भएको जनाएको छ ।खासगरी कास्कीको लुम्लेमा सबैभन्दा धेरै पानी परेको छ । लुम्लेमा गत २४ घण्टामा १६२.६ मिलिमिटर पानी परेको छ । याम्जाकोटमा १३४ मिलिमिटर वर्षा मापन भएको छ ।यो सँगै लमजुङका बुझुङ र खुदीबजार अनि पर्वतको पन्चासेमा पनि उच्च् खालको वर्षा भएको छ । नारायणी नदी बेसिन अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ ।यसैगरी तनहुँको…
पुरा पढौ
श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमदवीतक चर्चा संगै सुगर र मुटुरोगको निःशुल्क परिक्षण गरिने
पोखरा । पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ । श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी…
पुरा पढौ
पुर्व राष्ट्रपति भण्डारीको समर्थनमा लागेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको पद नै धरापमा , वरिष्ठ उपाध्यक्षको ठाउमा सह अध्यक्ष राख्ने तयारी

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

उच्च अदालत पोखरामा वार्षिक लक्ष भन्दा वढी प्रगती

पटनाबाट इन्डो नेपाल मनसुन कारका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा
पोखरा, २४ असार । भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो ।पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका…
पुरा पढौ
प्रधानमन्त्रीसँग गण्डकीसहित पाँच प्रदेश प्रमुखहरूको भेटवार्ता
काठमाण्डौ, २४ असार । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटमा संघीयताको कार्यान्वयन, प्रदेश सरकारको कामकारबाही तथा संघ र प्रदेश सरकारको समन्वयका विषयमा छलफल भएको थियो । उहाँहरूबीच आ–आफ्नो प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गर्न पाँच प्रदेशका प्रदेश प्रमुखहरू सोमबार अबेर बालुवाटार पुग्नुभएको थियो ।…
पुरा पढौ




