राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए ।२५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्यपछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । यस्तै, सदस्यमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् । गोबिन्द पौडेल संयोजक र गीताकुमारी…
पुरा पढौ