माछापुच्छ्रे माओवादी केन्द्रको चुनावी अभियान ः सेवा लिन कार्यालय पुग्दा अहिलेजस्तो अपमानित हुनु पर्दैन ः उम्मेदवार अधिकारी
पोखरा,२१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीको माछापुच्छ«े गाउँपालिकामा स्थानीय तह निर्वाचन लक्षित गतिविधि तीव्र बनाएको छ ।माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षका उम्मेदवार प्रविना अधिकारी नेतृत्वको टोलीले मंगलबार वडा नं १ का रुम्जा, कपुचे, करुवा, धिप्राङ लगायतका स्थानमा घरदैलो सहित मत मागेका थिए ।माओवादी केन्द्रले माछापुुच्छ्रेमा उपाध्यक्ष सहित अधिकाँस वडामा एकल उम्मेदवारी दिएको छ भने केही वडामा गठबन्धनमा सहभागी छ ।घरदैलोपछिको कोणसभालाई सम्वोधन गर्दै गाउँपालिका उपाध्यक्षका प्रत्याशी अधिकारीले माओवादीले नेतृत्व गरेको अवस्थामा गाउँपालिकामा सेवा लिन जाँदा सेवाग्राही अपमानित हुनु नपर्ने…
पुरा पढौ
जनताको अवस्था बदल्न माओवादीलाई भोट दिनूस् ः नेता करण
पोखरा, बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् ।नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो । माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले…
पुरा पढौ
माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

महानगरको विकास गर्न स्रोतको अभाव छैन ः मेयर उम्मेदवार आचार्य

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार ः समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

नवौं राष्ट्रिय खेलकुदको
तयारीमा गण्डकी प्रदेश सरकार

टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेश

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन गरिने

सत्ता गठवन्धनले निर्वाचन जितिसकेको मेयरका उम्मेदवार आचार्यको दावी

