अन्योलमा गण्डकीका मुख्यमन्त्री अधिकारी – विश्वासको मत लिने की राजीनामा दिने ?
पोखरा ७ वैशाख । सत्ता साँझेदार नेकपा माओवादी केन्द्र सरकारवाँट वाहिरिदै आफ्नो समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार यतीवेला धरमराएको छ । सरकार गठनको सय दिन पार गर्दैगर्दा मुख्यमन्त्री खगराज अधिकारीमा पुनः विश्वासको मत लिने कि राजीनामा दिने भन्ने अन्योलता देखिन्छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा पुस २५ गते माओवादी केन्द्र र राप्रपा सम्मिलित सरकार बनेको थियो । राष्ट्रपति निर्वाचनका वेला केन्द्रीय सत्ता समिकरणमा फेरवदल आएपछि चैत १० गते माओवादीले आफ्नो समर्थन फिर्ता लिएको थियो । समर्थन…
पुरा पढौ
आमा भनेकै आमा हुन’ वोलको गीत लोकार्पण

पोखराको बजारमा बेन्को एस.वान.मोबाइल

पोखराको शिवशक्ति माविमा विद्यार्थी र अभिभावकको आकर्षण वढाउन आचारसंहिता जारी

अनलाइन पत्रकारिता तालिम सम्पन्न, अनलाईन पत्रकारितालाई मर्यादित वनाउनुपर्नेमा जोड

डेढकिलो गाँजा सहित एक पक्राउ
कास्की,३ वैशाख ।पोखरा महानगरपालिका वडा नं –३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १० रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोप्य सूचनाका आधारमा शनिवार राती चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ आउदै गरेकोग.२ ख १३९८ नम्बरको बसमा सवार रहेका विकलाई पक्राउ गरेको हो । उनको साथवाट करिब १केजी ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका…
पुरा पढौ
प्रदेश खेलकुद गण्डकी परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्दै महानगर
पोखरा, ०१ वैशाख । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रवार शिलान्यास गर्नुभएको हो ।पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस…
पुरा पढौ
पोखरामा ३ दिने अनलाईन पत्रकारिता तालिम सञ्चालन गरिने

एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी

