छिटपुट घटनावाहेक कास्कीमा मतदान शान्तीपुर्ण , अव केहीवेरमा मतगणना गरिने
पोखरा । स्थानीय तह निर्वाचन २०७९मा कास्कीमा छिटपुट रुपमा भएका सामान्य विवाद वाहेक शािन्तपुर्ण वातावरणमा मतदान कार्य सकिएको छ । । ४गाउपालिका र एक महानगरपालिका रहेको कास्कीमा मतदाताले उत्साहपुर्वक मतदान गरेका छन् । करीब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका गरी पाँच वटा स्थानिय तह रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करीब ६३…
पुरा पढौ
एमाले पोखरा २८ को घरदैलोसंगै मतदाता शिक्षामा जोड

अरुले धारो दिए, हामी पानी दिन्छौँ ः गठबन्धनका उम्मेदवार

सिक्लेसीमाझ एमाले उम्मेद्वारको वाचाः तीन गुणा पर्यटक बढ्ने योजना ल्याउँछौँ

पोखरा २९ मा एमाले उमेद्वारलाई भुपू सैनिकको समर्थन

जनताको अवस्था बदल्न माओवादीलाई भोट दिनूस् ः नेता करण
पोखरा, बैशाख २१ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण)ले जनताको अवस्था बदल्न माओवादीको विकल्प नभएको बताएका छन् ।नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिका वडा नम्बर १ मा मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले भने,‘ब्यबस्थापनि माओवादीका कारण बदल्यौं, अब जनताको अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिऔं ।’ माओवादीको जनयुद्धका कारण ब्यबस्था बदलिएको र अब अवस्था बदल्नपनि माओवादीलाई नै भोट दिनुपर्ने उनको भनाई थियो । माओवादी नेता करणले माओवादी विकास र समृद्धिको बाहक भएको बताए । ‘अरुले…
पुरा पढौ
माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

गठबन्धनका उमेद्वारको घोषणा ः ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा
पोखरा, २१ वैशाख ।गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन् ।पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि…
पुरा पढौ
महानगरको विकास गर्न स्रोतको अभाव छैन ः मेयर उम्मेदवार आचार्य

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार ः समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

