पोखरा,३असार । रुसले युरोपेली देशहरुलाई अमेरिकाको काखे कुकुरको संज्ञा दिएको छ । जी ७ देशहरुको शिखर सम्मेलन चलिरहेकै वेला रुसी पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले युरोपबाट सहभागी ‘म्याक्रोन नेतृत्व’का देशहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका काखे कुकुर भन्दै युरोपेली देशहरुको कठोर आलोचना गरेका छन् । मेदभेदेवे अहिले रुसी राष्ट्रपति पुटिन अध्यक्ष भएको रुसी सुरक्षा परिषदका उपप्रमुख समेत हुन् । मेदभेदेवले रुसलाई गालि गर्ने, रुसमा थप नाकाबन्दी लगाउनेदेखि जी ८ बाट रुसलाई आउट गरेर जी ७ बनाएकोमा ट्रम्पले गालि गरेको भन्दै यूरोपेली देशहरु फ्रान्स,…
पुरा पढौ