माओवादी केन्द्र उपाध्यक्ष रानाभाट एमाले प्रवेश

गठबन्धनका उमेद्वारको घोषणा ः ६ महिना भित्र विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा
पोखरा, २१ वैशाख ।गठबन्धनका उमेदवारहरुले पोखरा महानगरपालिकामा रहेका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् । उनीहरुले आफु निर्वाचित भएको ६ महिना भित्र महानगरमा रहेका अति विपन्न परिवारहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने घोषणा गरेका हुन् ।पोखरा महानगरपालिकामा आकस्मिक रेस्पोन्स तथा ट्रमा सेन्टरको सुविधा सहित महानगरीय स्वास्थ्य सेवा अन्तरगत मेट्रो अस्पताल समेत संचालन गर्ने गठबन्धनका उमेदवारहरुले जनाएका छन् । विद्यालय स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आवश्यक आधारभुत स्वास्थ्य सेवा तथा पोखरामा आउने पर्यटकहरुका लागि पर्यटक स्वास्थ्य सेवा कार्यक्रम पनि…
पुरा पढौ
महानगरको विकास गर्न स्रोतको अभाव छैन ः मेयर उम्मेदवार आचार्य

रुपाको दलित बस्तीमा काँग्रेस उम्मेदवार ः समावेशी गाउँपालिका बनाउने प्रतिबद्धता

नवौं राष्ट्रिय खेलकुदको
तयारीमा गण्डकी प्रदेश सरकार

टेसा पोखराको २४ औं वार्षिक साधारणसभा सम्पन्न

माओवादी बलियो बनाउने अठोट सहित पोखरामा पूर्वलडाकु र काँग्रेस, एमाले कार्यकर्ता पार्टी प्रवेश

पोखरा ६ मा नेकपा एमालेको चुनावी सरगर्मी
पोखरा, १९ वैशाख ।पोखरा महानगरपालिका वडा नम्बर ६ मा आजबाट नेकपा एमालेको चुनावी माहोल तातेको देखिन्छ । बिहान ६ बजेबाट पार्टी कार्यकर्ता तथा उमेद्वारका प्रत्यासी चुनावी प्रचार–प्रसार कार्यका लागि घरदैलो कार्यक्रममा व्यस्त भए । आज बिहान ६ नम्बर वडाको अम्बोटबाट सुरु भएको घरदैलो कार्यक्रम गैरीखेत, ठाडापसल, जरेबरमा पुगेर सम्पन्न भएको थियो । आजै ११ बजेबाट दिउँसो २ बजेसम्म अनेम संघ पोखरा महानगर वडा नम्बर ६ ले चुनाव सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा एमालेबाट वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराईले…
पुरा पढौ
एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन गरिने

सत्ता गठवन्धनले निर्वाचन जितिसकेको मेयरका उम्मेदवार आचार्यको दावी

