कास्की

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

साउन १ , पोखरा । कोपिला नेपालकाे ब्यबस्थापनमा संचालित गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रमुख पौडेलले पहिलो अनुगमन र पटक पटकका समन्वय बैठक आयोजना गरेर समाधानको बाटो खोज्ने क्रममा विभिन्न समयमा बनेका प्रदेश सरकार र स्थानिय महानगर समेतले पहल कदमी लिदै गर्दा सो को ब्यबस्थित संचालनको न त खाका नै बन्यो , राज्यको करोडौं लगानी बर्बादिको चरणमा पुग्नै लाग्दा जि स स ले समन्वय ,खबरदारी र सहजीकरणमा निरन्तर लाग्दा संचालन… पुरा पढौ

पोखरामा यू१६ जुनियर छात्र/छात्रा ह्याण्डबल जारी

पोखरा । पोखरामा जारी यू१६ छात्र/छात्रा तर्फका खेलहरु जारी रहेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा छात्रातर्फ गण्डकी बोर्डिङका ए र बी टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा गण्डकी बोर्डिङ एले पोखरा लनर्सलाई १२–२ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा गण्डकी बोर्डिङ बी टिम माउन्ट अन्नपूर्ण मावीसँग सघर्षपूर्ण खेलमा सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा ४–४ गोलले बराबरीमा सकिए पछि अतिरिक्त समयमा गण्डकी बोर्डिङ ७–५ गोलले विजयी हुदै सेमीफाइनलमा प्रदेश गरेको हो… पुरा पढौ

पालिकाहरूको पुनरावलोकनका लागि कास्कीमा अध्ययन समितिको बैठक

पोखरा , २२ असार । गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक  सम्पन्न भएको छ। बैठकको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो । प्रमुख पौडेलले कास्कीका पालिका र वडाका सन्दर्भमा नेपाल सरकारले प्रदान गरेको भुमिकालाई प्रभाबकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छल्फल शुरूवात गरिएको भन्दै कास्कीका पाँच पालिका सहित समाजका अगुवा राजनीतिक दल ,सामाजिक संघ संस्था र आम सर्बसाधारणको सुझाव समेटेर समिति अगाडी बढ्ने उल्लेख गर्नुभयो ।  पौडेलले नेपाल सरकार… पुरा पढौ

कास्कीलाई पूर्ण खोप सुनिश्चितता घोषणा

असार १८ ,पोखरा । कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो। यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। स्वस्थ्य नागरिक नै भाबी नेपालको… पुरा पढौ

पोखरामा रोजगार मेला हुँदै, जागिर दिने र खोज्नेहरु एउटै थलोमा भेटाउने लक्ष्य

पोखरा,१६ असार । यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो । यो मेला जागिर खोज्ने र जागिर दिनेहरुबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेशचन्द्र बास्तोलाले जानकारी दिए ।मेलामा रोजगार चाहनेहरुले आफ्नो व्यक्तिगत विवरण पेश… पुरा पढौ

पोखरा ३२काे सार्वजनिक सुनुवाइमा वडाध्यक्ष कार्कीको दावी : वडाको मुहारमा परिर्वतन ल्यायाै

पोखरा, पोखरा महानगरपालिका ३२ ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।वर्ष भरीमा वडाभरीका विकास निर्माणका काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उदेश्यका साथ कार्याक्रम आयोजना गरिएको हो ।कार्यक्रममा पोखरा ३२ का स्थानिय सन्तोष ढकालले बाटो निर्माणको बारेमा प्रश्न गरेका थिए । कमल थापाले पोखरा ३२ लाई पर्यटकीय हिसावले बिकास गर्न नसकेको भन्दै पर्यटकीय स्थलको निर्माणमा जोड दिएका थिए ।भरत थापाले सातमुहाने देखी गगन गौडा सम्म जोडने बाटो निर्माणमा ढिलाई भएको… पुरा पढौ

गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता

पोखरा, ११ असार । गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गर्नुभयो । भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको… पुरा पढौ

लेखनाथ खानेपानीले महशुल दर घटायो, बिपन्नलाई सय रुपैयाँमा पानी

लेखनाथ, १० असार । लेखनाथ खानेपानी उपभोक्ता समितिले साउन एक गतेदेखि पानीको दर घटाउने र सेवा सुलभ बनाउने निर्णय गरेको छ। समितिको हालै सम्पन्न सातौँ अधिवेशनपश्चात् आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष मुरारी शर्माले यस्तो जानकारी दिए।अधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएकोमा शर्मा विजयी भएका हुन्। निर्वाचनअगावै सर्वसम्मतिको प्रयास भएको तर सफल नभएपछि निर्वाचन प्रक्रियामा जानुपरेको शर्माले बताए। उनले हारेका प्रतिस्पर्धीलाई सम्मानजनक ढङ्गले स्वीकार गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।दर एकीकरण तथा कटौतीअहिलेसम्म सहलगानी (पहाडी भुभागका) क्षेत्रका उपभोक्ताले ३७… पुरा पढौ

जाउँ है पोखरा अभियान सम्पन्न

पोखरा, ९ असार । सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले पोखरा जस्तै भैरहवाले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने बताउँदै पर्यटनमा नकारात्मक भन्दा सकारात्मक कुरालाई सबैले प्रवद्र्धन गर्नुपर्ने भनाई राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जाउँ है पोखरा अभियान संचालनसँगै तीन प्रतिशतबाट अहिले पोखरा आउने आन्तरिक पर्यटकको हिस्सा ५० प्रतिशत पुगेको जानकारी दिए ।… पुरा पढौ

वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण

पोखरा, २२ जेठ । पोखरा महानगरपालिका क्षेत्रमा मेगा वृक्षारोपण अभियान जारी छ । पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न न्चभभल एयपजबचब, ऋभिबल एयपजबचब परियोजना अन्तरगत वृक्षारोपण अभियान थालिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । अभियान अन्तरगत विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको छ ।  नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको… पुरा पढौ