ग्यासमा अनियमितता गरेकाे भेटिए लाईसेन्स खारेज गरिने

-


     गण्डकी बहस     
     भाद्र ३० गते २०८३ मा प्रकाशित


पाेखरा, ३० भदौ  । सरकारले ताेिकएकाे मुल्य भन्दा वढी मुल्यमा खाना पकाउने ग्यास विक्रि गरेकाे पाईईमा ग्यास विक्रेता काे लाईसेन्स खारेज गरिदिनेभएकाे छ ।
अहिले वजारमा प्रति सिलिन्डर २ हजार एक सय ६५ रुपया रहेको छ ।
ग्यासकाे कृतिम अभाव  देखाउदै व्यापारिहरुले चर्काे मुल्यक अशुल्न थालेपछि नेपाल ग्यास उध्याेग प्रालिले विज्ञप्ति नै निकालेर  यस्ताे चेतावनी दिएको हाे ।
ताेकिएकाे मूल्य भन्दा वढिमा वेचविखन गरेमा अधिकृत विक्रेताकाे समेत लाईशेन्स खारेज गरिने  भएको छ ।  वढि मूल्यमा विक्रि गरेकाे पाईएमा प्रमाण सहित  जानकारी दिन उपभोक्तालाई आग्रह गरेकाे छ