रास्वपा गण्डकीकाे पहिलो अधिवेशन पाेखरामा सुरु

-


     गण्डकी बहस     
     जेठ २९ गते २०८३ मा प्रकाशित


पाेखरा, २९ जेठ । रास्ट्रिि स्वतन्त्र पार्टी गण्डकी प्रदेशको पहिलो अधिवेशन पाेखरामा सुरु भएको छ ।

अधिवेशनमा सहभागी हुन गण्डकीका ११ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन ।

अधिवेशनकाे पार्टीका महामन्त्री कविन्द्र वुर्लाकाेटिले उद्घाटन गर्ने भएका छन् ।