पोखरा, १ माघ/ गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका छन् । यसरी छनोट भएका अनुसन्धानकर्ता मार्फत पहिलो चरणमा प्रदेशका १४ जाती, हरेक जातीका ३ लोक नृत्य गरेर ४२ लोक नृत्य तथा हरेक जातीका ५ बाजा गरेर ७० वटा बाजाको अनुसन्धान गर्नेगरी प्रतिष्ठानले काम अगाडि बढाएको हो । अनुसन्धान गर्न छनोट हुनुभएको अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि…
पुरा पढौ