Author Archive

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने

२० औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्ने
पोखरा, ४ माघ/ कोभिड–१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लबले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो । स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । २० औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ । आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।… पुरा पढौ

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई २ लाख ४३ हजार आर्थिक सहयोग

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई २ लाख ४३ हजार आर्थिक सहयोग
पोखरा, ३ माघ/ लुम्बिनी विकास बैंकले सहारा क्लबले पोखरा १७ दोविल्लामा सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतलाई चेक हस्तान्तरण गरे । बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।… पुरा पढौ

पोखरामा थपियो जायन्ट स्वीङ

जायन्ट स्वीङ
पोखरा, २ माघ/ साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिदै आएको पोखरामा जायन्ट स्वीङ थपिएको छ । स्वीङ थपिए सँगजिपलाइन र बञ्जीजम्प गर्न पाइने भएको छ । हाइग्राउण्ड एड्भेन्चर्स नेपाल प्रालिले नेपालमा नै पहिलोपटक सन् २०१२ जिपलाइन, सन् २०१४ बञ्जी जम्पसँगै सोही स्थानमा जायन्ट स्वीङ यस वर्षबाट थप गर्दै सञ्चालनमा ल्याएको छ ।  पर्यटनलाई आकर्षण गर्न सुपरम्यान जिपलाइन र जायन्ट स्वीङ सुरू गरिएको हाइग्राउन्ड एडभेन्चर्स प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशन दिनेश महर्जनले जानकारी दिए । उलने नेपालमा नै पहिलो जायन्ट स्वीङ निर्माण… पुरा पढौ

साउथ फिल्मको ट्रेलरमा कस्तो देखिइन् स्वस्तिमा खड्का र माओत्स्य गुरुङ ? (भिडियो सहित)

पोखरा, १ माघ / नेपाली कलाकार स्वस्तिमा खड्का र मात्स्य गुरुङ अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अनुबन्ध भएदेखि नै नेपालमा चर्चा भएको थियो । दक्षिण भारतीय फिल्म खेल्न सौभाग्य पाएकी दुबै कलाकारको साढे दुई मिनेट बढी रहेको ट्रेलरमा हेर्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको इन्ट्री नृत्यबाट सुरु हुन्छ । फिल्ममा नेपालको थुप्रै ठाउँहरु देखाइएको छ । काठमाडौं, पोखरा र लुक्ला दृश्य ट्रेलरमा हेर्न सकिन्छ । दक्षिण भारतीय फिल्मको कथावस्तु नेपालसम्म जोडिएकाले स्वस्तिमा र मात्स्य गुरुङले… पुरा पढौ

टाइगर कप भलिबलको उपाधि आर्मी र एपीएफलाई

पोखरा, १ माघ/ दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् । टाइगर ग्रुप अफ पोखराका आयोजनामा पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल… पुरा पढौ

गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुँदै

पोखरा, १ माघ/ गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका छन् । यसरी छनोट भएका अनुसन्धानकर्ता मार्फत पहिलो चरणमा प्रदेशका १४ जाती, हरेक जातीका ३ लोक नृत्य गरेर ४२ लोक नृत्य तथा हरेक जातीका ५ बाजा गरेर ७० वटा बाजाको अनुसन्धान गर्नेगरी प्रतिष्ठानले काम अगाडि बढाएको हो । अनुसन्धान गर्न छनोट हुनुभएको अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि… पुरा पढौ

माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा शुभकामना

पोखरा, १ माघ/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।प्रदेश प्रमुख गुरुङले एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँने र नयाँ वर्ष मान्ने गरेको बताउनु भयो । उहाँले मगर… पुरा पढौ

माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा, १ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि… पुरा पढौ

Sukra wins Surya Nepal Central Open

KATHMANDU, 14 January: Sukra Bahadur Rai won the Surya Nepal Central Open, the third event of Surya Nepal Golf Tour 2021-22, at the par-72 Gokarna Golf Club on Friday. Sukra carded one-over 73 for the 72-hole total score of 10-under 278 to register one-shot victory over Rabi Khadka. Rabi carded four-under 68 for the total score of nine-under 279.  Bhuwan Nagarkoti finished third in the tournament after scoring even-par 72 on the final day for a total of six-under 282.… पुरा पढौ