Author Archive

‘फोहोर उठेन चिन्ता नलुनु होस्, पैसा नै तिरेर फोहोर लिन आउ छन्’

पोखरा, ५ चैत/ घरमा नकुहीने फोहोर छ ? फोहोर कहाँ फाल्ने भएको छ ? फोहोरलाई तपाई मोहरमा बदल्न सक्नु हुनेछ । पोखरा महानगरपालिका १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोरलाई मोहर दिएर संकलन गरी रहेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर दिन सक्नु हुने छ । सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले लैजाने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । अहिले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँका स्थानीयले अवरोध… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डद्धारा प्रिन्सा रेग्मीलाई सम्मान

पोखरा, २२ फागुन/ काइण्डनेस क्लब मदरल्याण्ड बोडिङ स्कुल पोखराको दोस्रो वर्षमा प्रदेश गरेको अवसरमा सम्मान कार्यक्रम गरेको छ । क्लबले पोखराकी समाजसेवी बालिका प्रिन्सा रेग्मीलाई सम्मान गरेको छ । सानै उमेरमा समाज सेवामा सक्रिय रेग्मीलाई क्लबले नगद १० हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगाएतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् । सोही अवसरमा काइण्डनेस क्लबले प्रदान गर्ने काइण्डनेस टिचरको अवार्डबाट नुरमाया… पुरा पढौ

दमौलीमा ठुलो आगलागि, आगोनिभाउन काठमाडौंबाट हेलिकप्टर, पोखराबाट दमकल

पोखरा, २२ फागुन/ दमौली बजारस्थित र्भाेलेटार चोकको पसलमा भीषण आगलागी भएको छ । ब्यास नगरपालिका ४ स्थित र्भाेलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । अन्य दुई घरमा पनि आगो सरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ । अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । आगो नियन्त्रणका लागि दमौलीमा रहेको एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ । स्थानीय… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल र डिजेल अहिले सम्म कै महंगो

दुर्गा खनाल / काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको… पुरा पढौ

सुदुर पश्चिम प्रदेशका मन्त्रीहरु पुम्दीकोट बिशाल महादेव मुर्ति अवलोकनमा

ईन्द्रवहादुर गुरुङ, कास्की । तीन दिन गण्डकी प्रदेशको अवलोकन भ्रमणमा निस्केको सुदुर पश्चिम प्रदेशका मन्त्रीहरुको टोलीले बिहीबार पोखरा २२ स्थित पुम्दीकोट बिशाल महादेवको मुर्ति अवलोकन भ्रमण गरेको छ । सुदुर पश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ बहादुर सुडारी, आर्थिक मामिला मन्त्री तारा लामा तामाङ, राज्य मन्त्री माया तामाङ बोहरा लगायतको टोलीले विहिबार पुम्दीकोटमा हालै निर्माण भएको बिशाल महादेवको मुर्ति अवलोकन गरेको हो । टोलीले बिहीबार पोखरा २२ कै अर्को पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुपाःको समेत अवलोकन तथा भ्रमण गरेको हो… पुरा पढौ

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी सचिबमा पराजुली

पोखरा, १९ फागुन/ माओवादी केन्द्र पोखरा महानगरले नयाँ कार्य समिति पाएको छ । महानगरले झण्डै तिन महिना पछि हरिनारायण गिरी (बिज्ञान) को अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्प ढुङगाना र हर्कमाम बिक चयन गरेको छ । सचिवमा जनक पराजुली, सह सचिवमा विमला पहारी, कोषाध्यक्षमा सुर्यराज तिवारी सर्बसम्मत चयन भएका छन् । पुरा पढौ

एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न ओलीको चेतावनी, पाँचै दल एकैचोटी आऊः ओली

भुमिचन्द्र घिमिरे/, काठमाण्डौ । नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न एमाले अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । नेता ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एमालेलाई चाहीदा मात्रै प्रयोगमा ल्याउने खुत्रुके नबुभ्न चेतावनी दिए । घर–घरमा पैसा सकिँदा खुत्रुके फुटाएर काम चलाउने चलन रहेको प्रसंग निकाल्दै ओलीले एमालेलाई त्यतै नठान्न बताए । अध्यक्ष ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुंगा हान्न लगाएको बताए । कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको बताए । एमसीसी सहयोग नेपालमा ल्याइपाउँ भनेर… पुरा पढौ

गोपी, राजन, धरम र हुम सिनियर भेट्रान्सको सेमिफाइनलमा

पोखरा, १३ फागुन/ गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले पोखरा रंगशालामा जारी सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको एकलतर्फको खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् । निकै प्रतिस्प्रधात्मक खेलमा गोपीबहादुर भट्टराईले विनोद कायस्थलाई २–६,६–२ र सुपरटाईमा १०–६ ले पराजित गरे । गत महिना पोखरामै सम्पन्न माछापुच्छे ओपन राष्ट्रिय टेनिस प्रतियोगिमा गोपी विनोद कायस्थसंग सेमिफाइनलमा… पुरा पढौ

पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

पोखरा, १३ फागुन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले छुट नपाउदै बताउदै पुंजिगत खर्च ८० प्रतिशत भन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको हो । लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी… पुरा पढौ

मुख्यमन्त्री–बेलायती राजदूत भेट, दीगो विकास र पर्यटन प्रवद्र्धनमा जोड

पोखरा, १० फागुन/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला क्याथरिन पोलिटबीच औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमै उहाँहरुबीच सोमबार भेट भएको हो । संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले २ देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गरे । उनले गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकास जस्ता… पुरा पढौ